ताप्लेजुङ जिल्ला अदालत
ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी
राजनीति
Clock ०२ फागुन २०७९ | १ मिनेट पाठ
ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँ...
जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट फैसला भएको मध्ये जरिवाना र बिगो गरी कूल ३ करोड ५६ लाख २४ हजार ३ रुपैयाँ असुल हुन बाँकी रहेको छ। यो गत पुस मसान्त सम्मको तथ्याङ्क हो।
Whatsapp
कैद सजाय तोकिएकाहरुले साढे एघारसय बढी वर्ष सजाय भुक्तान गर्न बाँकी
समाज
Clock ०१ फागुन २०७९ | २ मिनेट पाठ
कैद सजाय तोकिएकाहरुले साढे एघारसय बढी वर्ष सजाय भुक्तान गर्न बाँकी
ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएहरुले साढे एघारसय बढी बर्ष कैद सजाय भुक्तानी गर्न बाँकी देखिएको छ।
Whatsapp
सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
समाज
Clock ०५ भदौ २०७९ | २ मिनेट पाठ
सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।
Whatsapp
ताप्लेजुङ जिल्ला अदालतमा पहिलो पटक महिला न्यायाधीस
समाज
Clock ११ साउन २०७९ | २ मिनेट पाठ
ताप्लेजुङ जिल्ला अदालतमा पहिलो पटक महिला न्यायाधीस
ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ।
Whatsapp
ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट
समाज
Clock २८ साउन २०७८ | १ मिनेट पाठ
ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट
कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस