नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न प्रकारका सामानहरु ओहोरदोहोर हुने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँबाट अनुसन्धान गर्न मधेस प्रदेशमै एउटा टोली परिचालन भएको छ।
मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी...
गत सोमबार मात्रै प्रहरीले बाँकेका तीन सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरेको छ। नेपालगन्जस्थित जमुनाह, जानकी गाउँपालिका–२, बेलभार र डडुवा गाउँपालिका–१ खडैचा नाकाबाट लुकाइछिपाई ल्या...
विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्री बरामद गरेको छ।
सीमा क्षेत्रमा हुने गरेको चोरी, तस्करीमा संलग्नहरू समस्याको मौकाको फाइदा उठाउँदै तस्करी बढाउने गरेका छन् । विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद् होस् वा अन्य कुनै विपद्मा प्रहरीहरू त्यसतर्फ ध्यान दिँद...
तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्रा...