नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आफ्नो पक्षमा मत आउने देखेर सभापति शेरबहादुर देउवाले राप्रपाबाट समायोजन भएर आएका नेता तथा कार्यकर्ताको क्रियाशिल सदस्यता रोकेको बताएका छन्।
‘सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम रोकिँदैन,’ डा. कोइरालाले भने, ‘उपभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको कोइरा...