अमेरिकी संसदले राष्ट्रपतिमा जो बाइडेनको विजयलाई आधिकारिकता दिएको छ। अमेरिकाका दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मत गणनाबारे आएका आपत्तिलाई खारेज गरेको छ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्। जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन्। तर जोले आफ्नो जितक...