‘भत्ता लिन दिनभरी बैंक कुर्नपर्छ । असिन पसिन हुँदै सरकारले दिएको भत्ता लिन बैंक सम्म आउनुपर्ने बाध्यता छ, सरकारले जेष्ठ नागरिकको सम्मानमा भत्ता दिएको हो भने घरैमा ल्याईदिओस,’ ८७ वर्षिय नारायणभक्त अर्य...
वडामा ७० वर्षमाथिका दुई सय १० जना जेष्ठ नागरिक छन् । वडा कार्यालयले समय–समयमा जेष्ठ नागरिकहरुको भेला गर्छ । भेलामा नियमित स्वास्थ्य चेकजाँच हुन्छ । उमेर मिल्ने जेष्ठ नागरिकहरु भेट हुँदा एक अर्कासँग सु...