छोरी असार एक गतेदेखि स्कुल लाग्छ भन्नुको अर्थ सधैंझैं किताबकापी बोकेर ड्रेस लगाएर स्कुल जान पाइने भनेको हैन । घरमै बसीबसी अनलाइन कक्षा सञ्चालन गर्ने मात्र भनेको हो क्या । यस्तो महामारीमा कसले पठाउँछ र...
प्रविधिले आधुनिक बनाउँदैन , ज्ञान् र चेतनाले आधुनिक र सभ्य मानव बनाउँछ । ब्रह्माण्डका प्रत्येक रहस्यको गहिराइमा पुगेर चिन्तन गर्न सक्ने हेक्का हरेक बालबालिकाले राख्नुपर्छ ।
स्वतन्त्र भई आकाशमा उड्ने पक्षीलाई पिँजडाको साँघुरो घेरामा बस्न कति कठिन हुँदो रहेछ भन्ने मानिसले राम्रोसँग बुझेको छ यतिबेला । कोभिड– १९ भाइरसबाट सुरक्षित रहन लकडाउन स्वीकार्नुबाहेक अन्य विकल्प पनि त...
कोरोना महामारीले जीवनको हरेक पक्षलाई बाधा पुरयाउन हिचकिचाएको छैन । घातक कोरोना भाइरसले देशव्यापी रूपमा बन्दाबन्दी, उडानहरू बन्द, शैक्षिक संस्थाहररू बन्द गर्ने र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको अवस्थ...
सरकारले बोल्नचाहिँ धेरै बोलेका हुन्छन् । कहिले रेल ल्याइदिन्छु भन्छन् । कहिले भान्सासम्मै ग्याँस ल्याइदिन्छु भन्छन् । कहिले पाइपबाटै तेल ल्याइदिन्छु भन्छन् । हैन ल्याउनेचाहिँ कहिले होला ?
मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ ।
यो भाइरस एक फ्लु भाइरसजस्तै हो जुन शरीरमा पसेर संख्या बढ्दै गएपछि ज्वरो र रुघाखोकी आई अवस्था बिग्रिएर सास फेर्न समस्या पर्ने गरेको पाइन्छ । यस भाइरसको मुख्य अवधि १४ दिन बुझिएको छ ।
शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभि...
नाच्नमा रुचि हुनेले नाच्ने, गाउनमा रुचि हुनेले गाउने, वाद्यवादनमा रुचि हुनेले बजाउने, लेख्नमा रुचि हुनेले लेख्ने, पढ्नमा रुचि हुनेले पढ्ने आदि कामहरू धेरै छन् । तर, हामी काम नै नभएजस्तो दिक्क मानेर बस...