जुम्लाको स्याउ
जुम्लाको स्याउ बाहिरी जिल्ला पठाउन सिफारिस अनिवार्य
समाज
Clock १७ साउन २०८० | २ मिनेट पाठ
जुम्लाको स्याउ बाहिरी जिल्ला पठाउन सिफारिस अनिवार्य
जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।
Whatsapp
बजार अभावले कौडीको भाउमा जुम्लाको स्याउ
अर्थ
Clock ३० भदौ २०७९ | २ मिनेट पाठ
बजार अभावले कौडीको भाउमा जुम्लाको स्याउ
बगैंचामा लटरम्म स्याउ फले पनि प्रतिकेजी ४० देखि ५० रुपैयाँ भन्दा कम दरमा स्याउ बेच्न बाध्य छन जुम्लाका किसान।
Whatsapp
जुम्लामा तेस्रो स्याउ महोत्सव सकियो: बजारीकरण र ढुवानीमा राज्यबाट सहुलियत हुनुपर्ने माग
समाज
Clock २९ भदौ २०७९ | ४ मिनेट पाठ
जुम्लामा तेस्रो स्याउ महोत्सव सकियो: बजारीकरण र ढुवानीमा राज्यबाट सहुलियत हुनुपर...
जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ। स्याउको प्रसार-प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो।
Whatsapp
जुम्लाको काँचो स्याउ बिक्रीमा
अर्थ
Clock २१ साउन २०७९ | १ मिनेट पाठ
जुम्लाको काँचो स्याउ बिक्रीमा
‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस