जुम्लाको सिडिओ
मास्क बाँड्दै सडकमा जुम्लाका सिडिओ
स्वास्थ्य
Clock २७ साउन २०७८ | ३ मिनेट पाठ
मास्क बाँड्दै सडकमा जुम्लाका सिडिओ
जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन्। उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस