जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर
चियाले चलेको प्रेरणादायी जोडी
समाज
Clock ०५ पौष २०७८ | २ मिनेट पाठ
चियाले चलेको प्रेरणादायी जोडी
चिया पसलमा बिहान,दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काशीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस