जुम्लाको तिला गाउँपालिका-९ मालापानी
भिरबाट लडेर एक महिलाको मृत्यु
समाज
Clock ३० कार्तिक २०७९ | १ मिनेट पाठ
भिरबाट लडेर एक महिलाको मृत्यु
खेतबारीमा मल पुर्‍याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस