मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज ’नगर्ने दाबी गरे।
अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे ताल...