जिल्ला प्रहरी कार्यलय धनकुटा
धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन
समाज
Clock ३१ साउन २०७८ | १ मिनेट पाठ
धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन
जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस