जिल्ला प्रशासन कार्यालय रसुवा
जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी
समाज
Clock २१ फागुन २०७९ | १ मिनेट पाठ
जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी
जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामबारे सेवाग्राहीलाई जानकारी दिन थालेको छ।
Whatsapp
नागरिकता एवं राहदानी वितरण स्थगित
समाज
Clock २९ कार्तिक २०७९ | १ मिनेट पाठ
नागरिकता एवं राहदानी वितरण स्थगित
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।
Whatsapp
जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द
समाज
Clock १८ कार्तिक २०७७ | १ मिनेट पाठ
जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस