जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख अर्थात् वैशाख २३ नेपाल भ्रमणा गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ।
बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
शिष्टाचार भेटमा राजदूत डा. सुवेदीले द्विपक्षीय व्यापार, लगानी, रोजगारी र जापानमा नेपालको पर्यटन प्रबर्दन आफ्नो उच्च प्राथमिकताको विषय रहेको बताउँदै विपद व्यवस्थापन तथा फोहर व्यवस्थापनको क्षेत्रमा जापा...
जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ। जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी ना...
जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका छन्। कोरोना भाइरसको महामारी...
जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ। धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भ...