जलवायुजन्य हानि/नोक्सानीको मापन आफैँमा जटिल विषय बनेको छ। यसमा यथेष्ठ अनुसन्धान तथा प्रमाण आवश्यक हुन्छ। पछिल्ला वर्षमा अन्तराष्ट्रिय जलवायु वार्तामा यो विषय प्रमुख मुद्दा बनेको छ।
जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजन...
इजिप्टको सर्म एल–सेखमा तीन साताअघि आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-२७) सम्पन्न भएपछि विश्व केही निर्णयको कार्यान्वयनतिर लागेको छ।