पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकासहित नेपालमा पनि वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषणसँग सम्बन्धित बिभिन्न रोगहरुका कारण नेपालमा वर्षेनि ३५ हजारभन्दा बढी मानिसहरुले अल्पायुमै ज्यान गुमाउनु परे...
साउनको तेस्रो सातादेखि फेरि दैनिक संक्रमण दर मात्र बढेकाे छैन, संक्रमितको मृत्युसमेत हुन थालेकाे छ। यही अवस्था जारी रहे काठमाडौं उपत्यकासहित देशभर यसले भयावह रूप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।
सरकारले नीति अनुसार सरकारी स्वास्थ्य संस्था,महामारी नियन्त्रण अभियानमा पोषणविदलाई समावेश नगरेको गुनासो नेपाल डाइटिसियन संघको छ। संघले हालै पे्रस विज्ञप्ति जारी गरी यस्तो गुनासो गरेको हो।
स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै...