जहाँ गोलीगठ्ठा र बन्दुकको अभ्यास होइन, गरिब बस्तीका बालबालिका शिक्षाको उज्यालो घामसँग रमाउँदैछन्। सहिद विशालकुमार मालगदिस आधारभूत विद्यालय। सात माओवादी कमाण्डरको स्मृतिमा स्थापित विद्यालय परिसर पुग्दा...
जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्ध पनि देशको पहिचान बनेको बताएका छन्। तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्...
राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन...