नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो। नाउपाकी अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो।
जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्।
जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्यो। किनकी एक...
पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको ज...
घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइत...
जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट डा. सिके राउत अध्यक्ष निर्वाचित भएका छन्। अध्यक्ष पदका एकल उम्मेदवार उनले खसेको कूल चार हजार चार सय ४० मत मध्ये दुई हजार तीन सय २ मत प्राप्त गरेका छन्।