प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।
तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोला...
जनता समाजवादी पार्टीबाट अल्पसंख्यक कोटामा उम्मेदवार बनेका राईलाई प्रमुख प्रतिपक्षी एमालेबाट उम्मेदवार बनेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका छन्। शेर्पाले प्रदेशसभाका ४२ जना र स्थानीय तहका १ सय ५...
मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे।
जसपामा बाबुराम भट्टराई पक्षधर नेताले उनलाई कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अहिले भट्टराई परिषद् अध्यक्ष र उपेन्द्र यादव कार्यकारिणी अध्यक्ष छन...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन्।
जसपा रलोसपाका अधिकांश शीर्ष नेता दसैंदेखि मधेसमै छन्। उनीहरू कात्तिकभरमधेसमै बस्ने भएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा ‘अर्जेन्ट’ काम परे...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष...
मन्त्री चयन गरेको विषयलाई लिएर प्रदीप यादवर प्रमोद साह अध्यक्ष यादवसँग आक्रोशित छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाकराईर अमृता अग्रहरी पनि असन्तुष्ट छन्।
अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए। गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।