जङ्गलमा निगुरो टिप्न
जङ्गलमा निगुरो टिप्न गएका तामाङकाे पहिरोमा पुरिएर मृत्यु
समाज
Clock २७ साउन २०८० | १ मिनेट पाठ
जङ्गलमा निगुरो टिप्न गएका तामाङकाे पहिरोमा पुरिएर मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जङ्गलमा निगुरो टिप्न गएका भाेजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस