जंगली हात्तीको आक्रमण
हात्ती आक्रमणका मृतकका परिवारलाई एक लाख
समाज
Clock १४ मंसिर २०८० | १ मिनेट पाठ
हात्ती आक्रमणका मृतकका परिवारलाई एक लाख
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
Whatsapp
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
समाज
Clock ०२ वैशाख २०८० | १ मिनेट पाठ
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।
Whatsapp
हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै
समाज
Clock १५ भदौ २०७९ | २ मिनेट पाठ
हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै
वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ।
Whatsapp
रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित
समाज
Clock १९ असार २०७८ | १ मिनेट पाठ
रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित
बैठाको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड्याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।
Whatsapp
फोटो खिच्न खोज्दा जंगली हात्तीको आक्रमणबाट मृत्यु
समाज
Clock ०४ असार २०७८ | १ मिनेट पाठ
फोटो खिच्न खोज्दा जंगली हात्तीको आक्रमणबाट मृत्यु
मोरङको सुनबर्षी नगरपालिकामा शुक्रबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस