मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ...
नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।
ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रबाट उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाइ दिइदै आएको जर्ज वैण्ड मेमोरियल छात्रवृति यसवर्ष ७ जनालाइ वितरण गरिएको छ।
सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए...
सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न भन्दै १४ किसिमको छात्रवृत्तिका लागि साढे दुई अर्बभन्दा बढी रकम छुट्याएको छ । छात्रवृत्तिले विद्यालयमा बालबालिकालाई निरन्तर आउन प्रोत्साहन गरी टिकाइराख्ने व...