मधेस तराइको प्रमुख चाड छठको समयमा यहाँका नदी, तलाउ, पोखरी र जलासयहरुका किनारलाई सिंगारिने सजाउने र त्यहीं छठको प्रमुख बिधि साँझ र बिहानको अर्घदान गर्ने चलन छ।
लोक आस्था, विश्वास र श्रद्धाको महापर्व छठ यसपालि घरघरमै मनाइने भएको छ। वर्षेनी तिहार सकिएलगत्तै काठमाडौं तथा तराई मधेशमा रहेका नदीहरु छठ पूजा मनाउन कै लागि सफा गरिन्छ। तर यस वर्ष कोभिडका कारण नदी किना...