थप ६० लाख खोप नेपालालाई उपलब्ध गराएमा चीन नेपाललाई सबैभन्दा बढी खोप दिने राष्ट्रहरूमै पहिलो राष्ट्र हुनेछ। विवरणअनुसार चीनले अनुदान स्वरुप ३४ लाख खोप दिएको छ भने भारतले ११ लाख डोज खोप दिएको छ । त्यसैग...
चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।
खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ।
चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाश...
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने...