आइतबार संसदमा बोल्दै केसीले नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकाे र नयाँ पार्टीले त्याे पूरा गर्न नसकेको भन्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गरेको बताएका हुन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए।
राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर च...
ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।