जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ। साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन्।
देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ। लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए।
चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्न...
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा...
‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’, शिक्षक थापाले भने। सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पछ्याउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनु परेको छ।
चितुवाको आक्रमणबाट सुर्नया गाउँपालिका–८, सेलाकी ४२ वर्षीया जानकी साउद घाइते भएकी छन् । मंगलबार दिउँसो करिब साढे एक बजे घर नजिकैको जंगलमा गोरुबाख्रा चराउन गएकी साउँदलाई चितुवाले आक्रमण गरि घाइते बनाएक...