चन्दा
सडक स्तरोन्नतिले छोटियो यात्रा
अर्थ
Clock २७ माघ २०८० | ३ मिनेट पाठ
सडक स्तरोन्नतिले छोटियो यात्रा
म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नतिपछि यात्रा अवधि छोटिएको छ।
Whatsapp
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ
समाज
Clock ०५ भदौ २०७८ | १ मिनेट पाठ
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।
Whatsapp
विद्यालयमा शिक्षक राख्न चन्दा उठाइँदै
शिक्षा
Clock ०५ वैशाख २०७८ | १ मिनेट पाठ
विद्यालयमा शिक्षक राख्न चन्दा उठाइँदै
पढाईरहेका शिक्षकको दरबन्दी मिलानका क्रममा अन्यत्र सरुवा भएपछि गोरखाका एक विद्यालयले नयाँ शिक्षक भर्ना गर्न समुदायमा सहयोग संकलन सुरु गरेको छ ।
Whatsapp
बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा
अन्तर्राष्ट्रिय
Clock २९ भदौ २०७७ | २ मिनेट पाठ
बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस