बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्ने नासु कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्ग...