ग्राहकलाई बिग मार्टमा छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट
अर्थ
Clock ०३ माघ २०८० | १ मिनेट पाठ
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट दिइने भएको छ। बैंकको क्रेडिट कार्डवाहकले बिग मार्टमा खरिद गरी भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउनेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस