सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।
बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्बिरअङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि...