गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।
गोरखा नगरपालिका–३ नारेश्वर स्थित सडक नभएको ठाउँमा दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बिरुद्ध मुद्धा दायर गरेको छ। गण्डकी प्रदेश सरकारका तत्कालिन भौतिक पूर...
गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रिको दिन शनिबारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ। पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो।
गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ। जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्...
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज गरेपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निर्वाचित जिल्लामा प्रजिअ पठाउन सकेका छैनन्।
गोरखाको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्न खनिएको खाडल मंगलवार स्थानीयले पुरिदिएका छन्। नेपाली सेनाले परेड प्रर्दशन गर्न ठुलो आँगनको बीचभागमा सालिक बनाएमा आउजाउ गर्ने सडक अवरुद्ध हुने...
जिल्लामा भित्रिएका पर्यटकको बसाई अवधि बढाउनका लागि गोरखामा पृथ्वीनारायण शाहकालिन फौजको झल्को दिनेगरि परेड प्रदर्शन गरिने भएको छ। परेडले जिल्लामा भित्रिएका पाहुनालाई केही समय भुलाउन सघाउने गोरखा नगरपाल...
गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।