नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत टुङ्गोमा पुर्याउन सरकारसँग आग्रह गरेका छन्। साथै उनले कोदोको रक्सीलाई...
नेपालमा २०३३ सालदेखि गाँजा, भाङ, चरेसको खेती र कारोबारमाथि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि गर्न दिइएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो ।