गणेशप्रसाद तिमिल्सिना
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : तिमिल्सिना
अन्तर्वार्ता
Clock १८ फागुन २०८० | ९ मिनेट पाठ
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभा रहेको बताए।
Whatsapp
वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियोः गणेशप्रसाद तिमिल्सिना
राजनीति
Clock १२ साउन २०८० | १ मिनेट पाठ
वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियोः गणेशप्रसाद तिमिल्सिन...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन्।
Whatsapp
संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock २५ असार २०८० | ३ मिनेट पाठ
संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छः अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन्।
Whatsapp
जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन रुस सकारात्मकः अध्यक्ष तिमिल्सिना
समाज
Clock १२ वैशाख २०८० | २ मिनेट पाठ
जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन रुस सकारात्मकः अध्यक्ष तिमिल्सिना
जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छफल भएको पनि उनले बताए।
Whatsapp
रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना
राजनीति
Clock ०९ वैशाख २०८० | २ मिनेट पाठ
रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताएका छन्।
Whatsapp
राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि हो: अध्यक्ष तिमिल्सिना
राजनीति
Clock ०५ वैशाख २०८० | २ मिनेट पाठ
राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि हो: अध्यक्ष तिमिल्सिना
मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गरेका हुन्।
Whatsapp
भ्रष्ट्राचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक: गणेशप्रसाद तिमिल्सिना
राजनीति
Clock १९ फागुन २०७९ | २ मिनेट पाठ
भ्रष्ट्राचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक: गणेशप्रसाद...
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन्।
Whatsapp
सरकारसंगै परराष्ट्रनीति परिवर्तन हुनु दुखद्ः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
सरकारसंगै परराष्ट्रनीति परिवर्तन हुनु दुखद्ः अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्।
Whatsapp
कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस्ः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock १४ मंसिर २०७७ | २ मिनेट पाठ
कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस्ः अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन्।
Whatsapp
सांसदको भूमिका विधि निर्माणमा देखिनुपर्छ: अध्यक्ष तिमिल्सिना
राजनीति
Clock १३ मंसिर २०७७ | १ मिनेट पाठ
सांसदको भूमिका विधि निर्माणमा देखिनुपर्छ: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय तथा प्रदेश सांसदहरुको भूमिका विधि निर्माणमा देखिनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस