खोप
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
स्वास्थ्य
Clock १९ वैशाख २०८१ | १ मिनेट पाठ
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।
Whatsapp
सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप
स्वास्थ्य
Clock ०८ चैत्र २०८० | १ मिनेट पाठ
सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप
दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।
Whatsapp
डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी
अन्तर्राष्ट्रिय
Clock ०६ चैत्र २०८० | १ मिनेट पाठ
डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी
हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।
Whatsapp
५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धकाे खोप
स्वास्थ्य
Clock ०५ चैत्र २०८० | १ मिनेट पाठ
५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धकाे खोप
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।
Whatsapp
सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?
अन्तर्राष्ट्रिय
Clock १५ पौष २०८० | ४ मिनेट पाठ
सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?
मलेरियाविरुद्धको यो नयाँ खोप बेलायतस्थित अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको हो। जुन संसारकै दोस्रो मलेरियाविरुद्धको खोप हो।
Whatsapp
अफगानिस्तानमा पोलियो अभियान
अन्तर्राष्ट्रिय
Clock ११ पौष २०८० | १ मिनेट पाठ
अफगानिस्तानमा पोलियो अभियान
अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।
Whatsapp
जुुम्लामा चवन्न हजारलाई टाइफाइडको खोप दिइने
स्वास्थ्य
Clock ०६ पौष २०८० | २ मिनेट पाठ
जुुम्लामा चवन्न हजारलाई टाइफाइडको खोप दिइने
जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।
Whatsapp
रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्दो
समाज
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्दो
जनावरहरूको टोकाइपछि हुने रेबिज रोगविरुद्धको खोप लगाउनेको संख्या विराटनगरको कोसी अस्पतालमा बढ्दो रहेको छ।
Whatsapp
ताप्लेजुङमा खोप अभियान तीव्र
स्वास्थ्य
Clock २० पौष २०७९ | १ मिनेट पाठ
ताप्लेजुङमा खोप अभियान तीव्र
ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ।
Whatsapp
कोरोना विरुद्धकाे करिब ५० लाख मात्रा खोप मौज्दात
स्वास्थ्य
Clock २८ मंसिर २०७९ | १ मिनेट पाठ
कोरोना विरुद्धकाे करिब ५० लाख मात्रा खोप मौज्दात
कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस