गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्ब रुपैयाँको बजेट माग गरेको छ ।
कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।
इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५...
क्रिकेट वेस्ट इन्डिजले जुलाईमा टेस्ट शृंखलाका लागि सैद्धान्तिक सहमति दिएको छ, तर त्यसका लागि खेलाडी र कर्मचारीको भत्तामा ५० प्रतिशत कटौती गरिने पनि जनाएको छ ।
अस्ट्रियाको सरकारले जुलाईबाट फर्मुला वानको सिजन सुरु हुने घोषणा गरेको छ । स्पियलबर्गको रेड बुल रिङमा हुने रेस जुलाई ५ र १२ का लागि तय गरिएको छ र ती दुवै प्रतियोगितामा दर्शकको आगमनमाथि प्रतिबन्ध लगाइएक...