स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।
ससाना थुम्का भएका पाटन । पाटनको भुइँमा सेतो गलैंचा ओछ्याएझैं सेताम्य हिउँ । प्राकृतिक हिमगलैंचा नजिकैको घना जंगलका रूखहरूसमेत सेताम्य हिउँले ढाकिँदा उसै त सुन्दर ठाउँ अझै आकर्षक बनेको छ । यो मनोरम दृश...