नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत काम गरेको बताएको छ।
गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या बढाउने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले मन्त्रालय संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ। नयाँ राजनीतिक समीकरणसँगै गण्डकी प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई अप्ठ्यार...
आफुलाई लगाईदिएको माला हातमा देखाउँदै अधिकारीले भने, ‘यो माला मैले यहाँ किन ल्याएको भने, मैले केही कुरा भन्नुछ, यो माला मैले लगाउँदा मेरो कोट पनि समातियो, यसको दाग पनि यहाँ बस्यो, यो फूल पनि नेपालको हो...
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो।