लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्।
इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई बराबरीमा रोके पनि स्कटल्यान्डले समूहचरण भने पार गर्न सकेन। २३ वर्षपछि ठूला प्रतियोगिता खेलको स्कटल्यान्डले यादगार भने बनाउन सकेन। मोडरिचले क्रोएसियाका लागि उत्कृष्ट खेल...