पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त...
पोखराका विभिन्न १६ वटा पर्यटकीय गन्तव्यमा क्यूआर कोड राखिएको छ। पोखराका ती १६ वटा गन्तव्य धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले ती गन्तव्यमा राखिएका क्यूआर कोड स्क्यान गरेपछि ती गन्तव्यब...