कोसी प्रदेशमा सरकार र प्रतिपक्षबिच आरोप–प्रत्यारोपको श्रृखंला सुरु भएको छ। प्रतिपक्षी दलहरू नेकपा एमाले, माओवादी केन्द्र र सरकार पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै प्रदेश प्रमुखलाई दबाब सृजना गर...
कोसी प्रदेशमा छैटौँ सरकार गठनको तयारी सुरु भएको छ। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै कोसी प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको हो।
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।
अपराजित टोली एपिएफले बुधबार जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान बनाउँदा कोसी र सुदूरपश्चिम प्रदेशले पनि सम्भावना बलियो बनाएका छन्।
सबनम राईको उत्कृष्ट बलिङप्रेरित कोसीले आइतबार मधेस प्रदेशमाथि ६० रनको रबाफिलो जितसहित जारी प्रधानमन्त्री कप महिला ट्वान्टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता निकालेको छ।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बिस्तार गरे पछि नेकपा एमाले रुष्ट बनेको छ। सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरको भन्दै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ।