भारतमा कोरोनाले भाइको मृत्यु भएपछि घर फर्केका रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको बुधबार वीरगन्जको अस्थायी कोरोना अस्पतालमा(गण्डक अस्पताल) मृत्यु भयो ।
कास्केली खेल व्यवसायीहरुले खेलकुद ब्यवसाय खुल्ला गर्न माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सामाजिक दुरी क...
रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
वीरगन्जको नारायणी कोभिड अस्प्ताल गण्डकबाट ‘कोरोना’मुक्त भई सोमबार ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–२ का एक जना डेढ वर्षीय र अर्का ३ वर्षिय बालक दाजुभाई पनि छ...
झापाको बुद्दशान्ती गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँचथरका एक युवकको कोरोना पाजेटिभ देखिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको १ न...
आरडिटीले उपलब्धिभन्दा बढी खर्च र जनशक्तिलाई हैरानी मात्र गराइरहेको छ । हाललाई आरडिटी गरे पनि संक्रमण भएनभएको यकिन गर्न पिसिआरमै भर पर्नुपर्ने अवस्था छ ।
पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीम...
सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारे...