पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १...
धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर...
३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान...
सर्वसाधारण नागरिक सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।