कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ। साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताए।
सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि डिएसपीसहित १० जना संक्रमित रहेको गणमा शनिबार आएको नतिजासँगै संक्रमितको संख्या २७ पुगेको हो ।
इलाम नगरपालिकास्थित जिल्ला समन्वय समिति भवनको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका सैनिकमा कोरोना संक्रमण देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेनाका ३२ वर्षे जवानसहित ६ जनाको रिपोर्ट पोजिटिभ...