बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।
पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमितको सम्पर्कबाट रोग सर्ने भए पनि बिरामीलाई हेर्नै नहुने, वरपर पनि बस्नै नहुने र साथ सहयोग दिनै नहुने भन्ने परिवार र आफन्तकै सोचाइ र व्यवहारले कैयौँ संक्रमितले थप चिन्ता र त्रास झेलिरहेको अनुमान...
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया किशाेरी छिमेकीबाटै बलात्कृत भइन्। किशाेरीका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा...
बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरस कोभिड १९ को रिपोर्ट फरक आएको छ । २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’...
प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ९७ पुगेको छ । मंगलबार थप ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या तीन हजार ९७ पुगेको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मंगलबार...