सुदूरपश्चिममा कोराेनाको संक्रमणले सोमबार दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका २ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाण्डौको निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव...