खरिदकर्ताको माग बमोजिम उत्पादन गरिने बालीनाली, पशुपक्षी, गैह्र काष्ठ वन–पैदावार र औषधीजन्य वनस्पति आदि खरिद–बिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघसंस्थालाई आय...
सिंचाइको अभाव भएको बेला धान खेतीलाई प्रवर्द्धन गर्न भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका २५ कृषकलाई ५ हर्स पावरको पम्पसेट उपलब्ध गराइएको छ।