सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा...
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले लामो समयको लकडाउनले अर्थतन्त्रमा नराम्रो असर पार्ने भएकाले कोरोना संक्रमण नभएका ठाउँमा लकडाउन खुकुलो बनाउन सुझाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै सांसद जितेन्द्रना...
सांसद एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली भत्किएकाले यसमा तत्काल सुधार नगरे सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् ।
पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थ...
भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो...
आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने...
कोरोना महामारीका बेला हाम्रो जन्मभुमिप्रतिको स्नेह बढदै छ । कुनै बेला त्यहीं गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रंगीन शहरीया जीवन बिताउने सोचमा हानिएका हामीलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ...
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना नियन्त्रणमा सरकार निकम्मा भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मंगलबार भिडियो कन्फरेन्समार्फत...
भरतपुर अस्पतालको आईसीयूमा उपचाररत ६८ वर्षीय एक वृद्धको मंगलबार बिहान मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर आठका ती वृद्धमा कोरोना संक्रमणको आशंका गरी थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि भ...