काभ्रेका दुई स्कुल
भारतले काभ्रेका दुई स्कुल बनाइदिने
शिक्षा
Clock २३ चैत्र २०७७ | १ मिनेट पाठ
भारतले काभ्रेका दुई स्कुल बनाइदिने
भारत सरकारले काभ्रेका दुईवटा सामुदायिक विद्यालय बनाइदिने भएको छ। भारतले काभ्रेको हरिसिद्धि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस