मेयर शाक्यले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमद्वारा आयोजित कार्यक्रमा निवर्तमान कुमारी मतिना शाक्य, गणेश संवेग शाक्य र भैरव रुजन शाक्यलाई श्रीपद भत्तासहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित कुल २० टोलीले प्रतिस्पर्धा गरेका थिए। तीन स्वर्ण, एक रजत र चार कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो।
काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवर्द्धन भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य...
सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।
विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर...
आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिल...
महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेक...