काठमाडौं महानगरपालिका
फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक
समाज
Clock ०३ भदौ २०७९ | १ मिनेट पाठ
फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।
Whatsapp
फोहोर फ्याँंक्न हवाई फायर
समाज
Clock ०१ भदौ २०७९ | ४ मिनेट पाठ
फोहोर फ्याँंक्न हवाई फायर
काठमाडौं महानगरपालिका र बञ्चरे डाँँडाबीचको ‘फोहोर तनाव’ ले अन्ततः उग्ररूप लिएको छ।
Whatsapp
विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त
समाज
Clock ३० साउन २०७९ | ६ मिनेट पाठ
विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त
सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम...
Whatsapp
अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडा पुग्छन्: मेयर बालेन
राजनीति
Clock २९ साउन २०७९ | १ मिनेट पाठ
अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडा पुग्छन्: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी  बन्चरेडाँडामा पुग्ने बताएका छन्।
Whatsapp
काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड
समाज
Clock २४ साउन २०७९ | १ मिनेट पाठ
काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड
ए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले १४ गाडीमाथि तोडफोड गरेका हुन्।
Whatsapp
महानगर कार्यालयमुनि ढलपोखरी, निकास कहिले?
समाज
Clock ०४ साउन २०७९ | ३ मिनेट पाठ
महानगर कार्यालयमुनि ढलपोखरी, निकास कहिले?
काठमाडौं महानगरपालिकाको कार्यालयमुनि रहेको ‘ढलपोखरी’ निकासका लागि योजना अगाडि बढ्ने भएको छ।
Whatsapp
खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएकोमा बालेनको असन्तुष्टि
समाज
Clock ०३ साउन २०७९ | १ मिनेट पाठ
खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएकोमा बालेनको असन्तुष्टि
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
Whatsapp
आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै
समाज
Clock ०१ साउन २०७९ | १ मिनेट पाठ
आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै
आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ।
Whatsapp
कुनै पनि बाहानामा सडक पेटीमा व्यवसाय गर्न दिदैनौं: महानगर
समाज
Clock २३ असार २०७९ | ४ मिनेट पाठ
कुनै पनि बाहानामा सडक पेटीमा व्यवसाय गर्न दिदैनौं: महानगर
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ।
Whatsapp
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले नेपाल भाषामा  पनि लिए सपथ
राजनीति
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले नेपाल भाषामा पनि लिए सपथ
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस